मिति 25-26 Feb, 2017 मा यस इस्टर्न रिसर्च इन्टिट्युट अफ पोजिटिभ साइन्स (ईRIPS) द्वारा आयोजित 2 दिने Foundation of Appreciative Inquity तालीम काठमाडौ बुद्धनगर, न्युबानेस्वर स्थित उद्धमिघर मा विभिन्न फरक फरक पेशा मा आबद्ध भएका प्रतीक्षार्थिहरु को उत्साहजनक सहभागिता मा सम्पन्न भएको छ। प्रतिक्षार्थिहरु ले AI मर्फत तालीम अवधिमा आफ्नो बारे मा आफै भबिस्य समेत निर्माण गरेका थिये। तालीम को मुख्य प्रशिक्षक को रुपमा सस्था का अध्यक्ष डा. राम चन्द्र लामिछाने ज्यु रहनु भयको थियोे। प्रशिक्षक डा. लामिछाने लामो समय देखि AI को मुख्य प्रशिक्षक को रूपमा देश बिदेश मा आफ्नो प्रशिक्षण दिदै आइरहनु छ। उहाँ अमेरिका को Case Western Reserve University बाट AI certified Trainer पनि हुनुहुन्छ। तालीम पश्चात् सबै प्रतिक्षार्थिहरु लाई प्रमाणपत्र प्रदान गरिएको थियोे।
About The Author: Erips.nepal
More posts by erips.nepal