Month: January 2018

Positive Education 2018: An Appreciative Inquiry Summit

By Robyn Stratton-Berkessel Exciting Global Gathering – Positive Education 2018 I’m excited in this episode to introduce Molly McGuigan, whose special talents and background enable her to be the project lead for a truly significant global undertaking on the topic of positive education 2018 that will extend way into the future.  The significant undertaking is …

Positive Education 2018: An Appreciative Inquiry SummitRead More »

नेपाल र अमेरिका को सरकारी बिदा को तुलना -आर के धमला

केहि युरोपिय मुलुक लाइ छोडेर  संसारभरी नै धेरै जसो ठाउ मा साप्ताहिक ४० कार्य घण्टा हुन्छ। निजि संस्थान हरुमा संस्थानको आफ्नै नीति अनुसार त्यो भन्दा बढी घण्टा कामगर्न स्वतन्त्रता पनि हुन्छ । यसमा मैले नेपालको र अमेरिका को सरकारी कर्मचारीहरुले उपयोग गर्ने बिदाको बारेमा मात्र तुलना गरेको छु। सामान्यतया मासिक (अमेरिकाको हकमा बार्षिक) तलब तोकिएका …

नेपाल र अमेरिका को सरकारी बिदा को तुलना -आर के धमलाRead More »

भावी प्रधानमन्त्री श्री के पी शर्मा वलीलाई खुला पत्र

सम्माननीय के पी शर्मा वलीज्यू, अभिवादन। सर्वप्रथम अत्याधिक जनमत प्राप्त गरी प्रतिनिधी सभाको लागि निर्वाचित हुनु भएकोमा हार्दिक वधाई । सदियौ देखी अन्याय, अत्याचार, उत्पीडन एवम गरिवीवाट थलिएको नेपाली समाजलाइ उन्मुक्तिको आशा जगाउदै संघिय लोकतान्त्रिक गणतन्त्र नेपालमा समाजवाद निर्माण गर्ने वहुमत प्राप्त शक्तिशाली प्रधानमन्त्रीको रुपमा चाडै नै तपाइलाई देशले प्राप्त गर्ने सुनिश्चित छ । नेपालकै …

भावी प्रधानमन्त्री श्री के पी शर्मा वलीलाई खुला पत्रRead More »

ग्रामिण स्तरमा आर्थिक विकास कसरी हुन्छ ?

विकास के हो ? वर्तमान विश्वमा सबै प्रकारका जीवन यापनका साधनहरुको उपलब्धता र सदुपयोगका अवसरहरुलाई आर्थिक समृद्धिले निर्धारण गर्दछ । मौजुदा अवस्थामा जीवनयापनका माध्यमहरुलाई सहज तवरबाट सिर्जना गर्ने र सही तवरबाट सदुपयोग गर्न सक्नु नै आर्थिक विकास हो । आर्थिक विकासको लागि ज्ञान, प्रविधि, उत्पादनका साधन अनिवार्य शर्तहरु हुन् । यी तीनवटा पक्षहरुको ठीक प्राथमिकता …

ग्रामिण स्तरमा आर्थिक विकास कसरी हुन्छ ?Read More »

Appreciative Inquiry is Innovative Approach for Harnessing the Power of Diversity and Peace Building Across the Culture

Everybody wants to get the success but very few of them can achieve it. Literally success is the achievement of goal or fulfilment of the objectives. Life has various goals to achieve as per the situation and stages or we can say life is the ladder of success. It needs to be achieved in various stages …

Appreciative Inquiry is Innovative Approach for Harnessing the Power of Diversity and Peace Building Across the CultureRead More »

वनक्षेत्रको व्यवस्थापनः समृद्ध नेपालको आधार : शम्भु दंगाल, डा. राम चन्द्र लामिछाने

एका देशमा एकजना पण्डित रहेछन । पैतृक सम्पत्ति प्रर्याप्त भएका ती पण्डितको सानो र सुखी परिवार थियो । पण्डित महाअल्छी थिए । उनि कुनैकाम पनि र्गदैनथे । श्रीमती वा छोराहरुले कुनै काम गराइ हाले भने पनि कुरैले टारीदिन्थे । एक दिन उनको घरमा एकजना क्रषि पाहुना आए । उनले निकै सत्कार गरे । पण्डितको सत्कारवाट …

वनक्षेत्रको व्यवस्थापनः समृद्ध नेपालको आधार : शम्भु दंगाल, डा. राम चन्द्र लामिछानेRead More »

अग्रगामी छलाङको पूर्वशर्त लागि अग्रगामी सोचः

सबै मानिसहरु स्वर्ग जान त चाहन्छन तर मर्न कोही चाहदैनन् भन्ने विश्व प्रसिद्ध उखान नेपालको राजनीतिमा हुवहु लागु हुन्छ । विशेषतः २०४७ सालको परिवर्तनपश्चात नेपाललाइ सिंगापुर वनाउने शाब्दिक होडवाजी चल्यो भने २०६२ को जनआन्दोलन पश्चात स्विजरल्याण्ड व्राण्ड भित्रियो । दुखको कुरा सिंगापर र स्विजरल्याण्डको कुरा गर्नेहरु स्वयम वा तीनका अनुयायीहरु नियमित रुपमा सत्ता, संसद, सडक …

अग्रगामी छलाङको पूर्वशर्त लागि अग्रगामी सोचःRead More »

नया समाज निमार्णाकाे लागि सकारात्मक शिक्षा

प्रसिद्ध वैज्ञानिक अल्वर्ट आन्सटाइनका अनुसार शिक्षा भनेको वास्तवीकताहरुको सिकाइमात्रै होइन यो त मष्तिष्कलाई सोच्न सिकाउने तरिका हो । शिक्षा भनेको निश्चित मापदण्ड पुरा गरेर प्रमाण पत्र प्राप्त गर्नु भन्दा अधिक वढी हो । यो रचनात्मक तौर तरिकाहरुको आविष्कार गरेर जीवनलाई गुणस्तरीय र सहज वनाउन सहजीकरण गर्ने सीप हो । परमपरागत औपचारीक शिक्षामा निश्चित मापदण्ड पुरा …

नया समाज निमार्णाकाे लागि सकारात्मक शिक्षाRead More »

प्रदेसकाे राजधानीकाे वारेमा अव किचलाे गरिरहनु अावश्यक छैन

लामो विवाद र वहस पश्चात प्रदेश राजधानी तोकिएको छ । विना आधार केही सिमित राजनीतिक पहुँचवालाहरुको लहडमा तोकिएको अस्थायी मुकामले व्यापक जन असन्तोष उभार भएको छ भने आर्थिक क्रान्तीका लागी अवरोध खडा भएको छ । नेपालले अहिले भौतिक पुर्वाधारमा लगानी गर्नु भन्दा पनि भइरहेका पूर्वाधारहरुको समुचित सदुपयोग गरी विकासमा केन्द्रित हुनु पर्ने वेलामा संभावीत केन्द्रहरुलाई …

प्रदेसकाे राजधानीकाे वारेमा अव किचलाे गरिरहनु अावश्यक छैनRead More »