हाम्री आमाले बुुहारी हुुदा बिहान २ बजे उठेर ढिकी जातो गरेर २ खेप पानी बोकेर सकाउदापनी बिहानको मिर्मीरे उज्यालो हुुदैनथ्यो तबसम्म हामी छोरा छोरी उठेका हुुदैनथ्यौ। घरको काम सकेर छोराछोरीका लागी अर्नी र चात तिहुुन पकाएर दिउसो मेलापातको काम गर्नुुपर्ने अधीकांश नेपाली बुुहारीको कथाले समग्र बुुहारी चेलीको प्रतीबीम्बलाई प्रतीनीधीत्व गर्दछ। यसरी बुुहारीको कथा ब्यथालाई एउटै मालामा बुुन्न सकीन्छ। आधा आकाश ओगटेका महीला संख्या चुुला चौको छोड्न कठीन छ ।तर आजकलको बुुहारीको कथालाई यसरी समेटन नसकीएला तर बुुहारीको भुुमीकालाई यसरी हेर्न सकीन्छ ।समग्र महीलालाई आमा,छोरी,सासुुको भुुमीकामा देख्न सकीन्छ तर बुुहारीको भुुमीकामा हुुने भुुमीका सासुुमा हुुने र छोरीमा हुुने भुुमीका भन्दा बुुहारी ले समग्र हाम्रो समाजको प्रतीबीम्बलाई समेटेको हुुन्छ । उही आमा हुुन्छीन उही छारी हुुन्छीन र सासुुपनी तर बुुहारी हुुदाको अप्ठ्यारो आफ्नै ठाउमा छन् समयले बुुहारीको भुुमीकालाई बदल्ने प्रयास गरेको छ । हिजोको सामन्ती ब्यबस्थाले महीलालाई दोश्रो दर्जाको रुपमा दबाएर हेपेर राखेको हुुदा महीलाको बिकाशमा समुुन्नत अभ्यस्त नभएको कुुरालाई यो समाजले कसरी स्विकार गर्छ त्यो बिष्लेषण गर्ने जिम्मा तपाईको हुुनेछ । त्यो समयमा “पोथी बासेको ”भनेर उखान बनाउथे र पुुरुषले हैकम जमाउथे त्यो समयबाट यो समाज केही अगाडी बढेको भान भएको हामी पाउन सकीन्छ । यो शशक्तीकरणको अभीयानमा बिभिन्न समयमा बिभीन्न खाले प्रकृयाले काम गरेपनी सञ्चार माध्यम नै यसको उत्तम बिकल्पको रुपमा लिन सकीन्छ।

यस्तै बुुहारी र महीलाका लागी सामुुदायीक रेडीयो प्रशारक संघले सञ्चारको माध्यम सामुुदायीक रेडीयो बाट बुुहारी पत्रकारको अभीयानलाई सातौ बिष्व रेडीयो दिबशका अबसर पारेर गौतमबुुद्धको पबीत्र भुुमी ऐतीहासीक जितगढी किल्लाको काख र प्रदेश न ५ को उर्बर भुुमी रुपन्देहीको बुुटवलमा मधेश र पिछडीएको भुुगोललाई समेटेर बुुहारी पत्रकारीताको अभीयानलाई शुुभारम्भ गरेको छ । बुुहारी पत्रकारीताको यो महान अभीयानलाई तिलोत्तमा नगरपालीकाका उपप्रमुुख जागेश्वर देबी चौधरीले बिष्व रेडीयो दिबशका अबशरमा समुुद्धघाटन गर्नुुभएपछी अभीयानको शुुभारम्भ भएको थियो साथमा बुुहारीहरुले दियो बालेर शुुभारम्भलाई सार्थक बनाएका थिए सामुुदायीक रेडीयोको अभीयानपनी रुपन्देहीबाट आरम्भ भएको थियो जस्मा रघुु मैनाली गुुणकर अर्याल ।बुुहारी पत्रकारीताको माध्यमबाट समाजमा रहेको ब्याप्त बिसंगती र कुुरीतीको अन्त्यका लागी फलदायी हुुने सामुुदायीक रेडीयो प्रशारक संघका अध्यक्ष सुुवास खतीवडा बताउनुुहुुन्छ भने समाज रुपान्तरणको अभीयानमा बुुहारी पत्रकारीताको उपादेयता उत्तम हुुने अकोर्याबका निबर्तमान अध्यक्ष मोहन चापागाई बताउनुुहुुन्छ । यो अभीयान थालनी गर्न पाउदा र तालीमको प्रभाबकारीता देखेर अकोर्याबका कार्यकारी निर्देशक डा आर सी लामीछानेले सोचेको भन्दापनी उन्नत र सकारात्मक भएको प्रतीकृया दिनुुभयो तर सिआईएन का समाचार प्रमुुख दिपक आचार्यले तालीममा बुुहारी पत्रकारको उर्जा साच्चीकै लोभ लाग्दो भएको र तल्लो तहमा भएको बिभेद र बुुहारी तयही समाजमा हुुने भएकाले बिषयबस्तुु उठाउन सजीलो हुुने प्रतीकृया छ। तालीममा अत्यन्तै रोचक ढंगले समान सहभागीता जिज्ञासाले आश गर्ने ठाउहरु प्रसस्त भएको पत्रकार ईन्दीरा अर्यालले प्रतीकृया दिदै तालीममा सिकेका कुुरालाई परीबर्तनमा अगाल्न भन्नुुभयो। नेपालमा सामुुदायीक रेडीयोको भुुमीका बलीयो भएकालेपनी गाउं गाउंबाट बुुहारी पत्रकारीताले महीला शसक्तीकरणमा राम्रो भुुमीका हुुने अनुुमान गरीएको छ

प्राचीनकालमा मात्र होईन पोथी बासेको कहानी बर्तमानमा पनी बिधमान छ। यो पंक्तीलेपनी महीलालाई हेर्ने दृष्टीकोणमा अझै पनी परीबर्तन नभएकाले पनी सामाजीक बिकाशमा बाधा पुुगेको छ। अहीलेपनी रजस्वला हुुदा बार्ने परम्परा, छाउपडी प्रथा,देउकी प्रथा,नेपालका कुुरीतीका केही उदाहरणमात्र हो । यी र यस्तै कुुसँस्कार र कुुरीतीका अन्तयका लागी बुुहारी पत्रकारीताले समाज परीबर्तनको सँबाहकको रुपमा काम गर्ने अकोर्याबका महासचीब गोबीन्द देबकोटाको भनाई छ। तालीममा सहभागी हुुन आएका केही बुुहारी पत्रकार प्रशीक्षार्थीलाई मैले सोधेको थिए अछाम देखी ताप्लेजुुङ्ग सम्मका सहभागीलाई सबैको ईच्छा समाज बरीबर्तन र महीलामाथी हुुने बिभेद र समाजमा जातका आधारमा हुुने भुुगोलका आधारमा हुुने बिभेदलाई अन्त्य गर्ने उनीहरुको सोचाई थियो र त्यही मिसनमा लाग्ने बताएका थिए । महीलाकै भित्र घोत्लीदा अझ आदिवासी महीलाको बिकाश भने कछुुवाको गतीमै दौडेको भान हुुन्छ ।यसरी महीलाको शसक्तीकरणमा बुुहारी पत्रकारीताले भुुमीका खेल्ने सन्दर्भमा भने अमेरीकाको नर्थ कयारोलीना बस्दै आउनुुभएकी केही दिन अगाडी खाती प्रतीष्ठानले सम्मान गर्ने शिलसीलामा भेट भएको समयमा साहीत्यकार तथा पत्रकार निलम कार्की निहारीका भने महीलाले नै आफुु अग्रशर हुुनुुपर्ने बताउनुुहुुन्छ अवशर दिने भनदापनी लिन सुुझाउनुुहुुन्छ।यसरी दिनप्रतीदीन संसार प्रबीधी र संस्कारका हिसाबले अगाडी बढेपनी नेपालमा कुुरीती र परम्परागत मुुल्य मान्यताले जरा गाडीरहदा सिंगो नेपालको बिकाशलाई बाधा पुुर्याएको छ।बिकाशको सुुचीमा नेपालको नाम दर्ज गर्नका लागी धेरै समय लाग्ने अनुुमान गर्न सकीन्छ। यसरी राज्यका नितीका कारण महीलाको सहभागीतामा आजसम्म पनी समान बन्न सकेको छैन आजको स्थानीय,प्रदेश र केन्द्रीय तहको निर्बाचनमा महीलाको उपस्थीती सहायक स्थान बाहेक देख्न सकीदैन त्यसैले बुुहारी पत्रकारीताले महीलाको समान पहुुंच र समानचाको दिशामा अगाडी बढोन भुुमीका खेल्न सकीन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ।लिंगका आधारमा गरीने बिभेदले समाज अगाडी बढ्न सक्दैन तर महीला समानताका मुुद्धाले बर्तमान समयमा स्थान भने नपाएका होईनन् प्रसस्तै स्थान पाएका छन तर समग्रमा महीलाभीत्रका अन्तरबस्तुु र आदीवासी महीला, द

लीत महीला, मुुस्लीम महीला, मधेशी महीला, अती दुुर्गममा बस्ने महीलालाई

एउटै टोकरीमा राखेर बिकाश खोज्न भने सकीदैन चाड पर्ब तिजमा शहरका रेष्टुुरेण्टमा कक्टेल दर खाने र साझ परेपछी पकाउन दुुख हुुने महीलाले रेष्टुुराका परीकार खाने बिचको अन्तरलाई र अछाममा साझ बिहान गर्जो छाक टार्न मेहनत गर्नुुपर्ने महिलाका कुुरालाई बुुहारी पत्रकारीताले छुुन सकोस बतमात्र समावेशीता र न्यायको कुुरा सबै तहका राज्यले सम्बोधन गर्न सक्ने वातावरण बन्ने छ भने बुुटवल उपमहानगरपालीकाका मेयर शिबराज सुुबेदीले त उद्धघाटन कार्यक्रममै मन्तब्यका क्रममा कार्यान्वयनका गर्ने बताएका थिए ।यसरीनै सबै स्थानीय सरकारले पनी लंैगीक बिभेदको अन्त्य गर्न सकोस बुुहारी पत्रकारीको अभीयानलाई सलुुट गर्दे सबै तहका सरकारलाई महिलाका समस्या सम्बोधन गर्नपनी अनुुरोध गर्दछुु।

मिलन गाहा,  एकोर्याब केन्द्रीय सदस्य,रेडियो समावेशी, वुटवल (योे लेख मिति २०७४।११।१२ मा दैनिक पत्रमा प्रकासीत भएको छ । )

Facebook Comments