Month: April 2018

समृद्द दोलखा निर्माणको लागि योजना तर्जुमा गोष्ठी

जिल्ला समन्वय समिति,दोलखाको आयोजनामा समृद्द दोलखा निर्माणको लागि २ दिने योजना तर्जुमा गोष्ठी सम्पन्न भएको छ । जिल्ला समन्वय  समितिका प्रमुख डबल पाण्डेको अध्यक्षतमा भएको उक्त कार्यक्रमको उदघाटन प्रमुख अतिथि एवम प्रतिनिधि सभाका माननीय सदस्य पार्बत गुरुङले गर्नु भएको थियो । स्थानीय तहम योजना तर्जुमाको लागि सहजीकरण गर्ने उदेश्यले भएको उक्त कार्यक्रमको उदघाटन समारोहमा प्रमुख …

समृद्द दोलखा निर्माणको लागि योजना तर्जुमा गोष्ठीRead More »

गृहमन्त्रीलाई शुभकामना ।

  वेतिथी र अव्यवस्थित गृह प्रशासनलाई आमुल सुधार गरेर जनतालाई सुरक्षा दिने गृहमन्त्रीको पहल एकदम सकारात्मक र प्रसंसनीय छ । वहाँको यस प्रयासमा वाम गठवन्धन र नागरीक समाजले सहयोग गर्न आवश्यक छ । गृह प्रशासनलाइ कमजोर र अव्यवस्थीत वनाउन नेतृत्वदायी भुमिका खेलेका खलनायकहरुलाइ कार्यवाहीको दायरामा ल्याएर जिम्मेवारी र जवाफदेहीतावाट कोही पनि मुक्त हुन सक्दैन भन्ने …

गृहमन्त्रीलाई शुभकामना ।Read More »