गृहमन्त्रीलाई शुभकामना ।

 

वेतिथी र अव्यवस्थित गृह प्रशासनलाई आमुल सुधार गरेर जनतालाई सुरक्षा दिने गृहमन्त्रीको पहल एकदम सकारात्मक र प्रसंसनीय छ । वहाँको यस प्रयासमा वाम गठवन्धन र नागरीक समाजले सहयोग गर्न आवश्यक छ । गृह प्रशासनलाइ कमजोर र अव्यवस्थीत वनाउन नेतृत्वदायी भुमिका खेलेका खलनायकहरुलाइ कार्यवाहीको दायरामा ल्याएर जिम्मेवारी र जवाफदेहीतावाट कोही पनि मुक्त हुन सक्दैन भन्ने सन्देश पनि दिन जरुरी छ । स्मरण रहोस अन्याय, अत्याचार र भ्रष्टचारको विरुद्ध जनयुद्धको नेतृत्व गर्नु भएका गृहमन्त्रीले विगतका सवै गृह मन्त्रीहरुले गरेका भन्दा निकै फरक, परिणाममुलक र शुसासनको प्रत्याभुति हुने गरि काम गर्ने अपेक्षा सवै शोसित पिडत जनताको रहेको छ । नयाँ र सकारात्मक कामको लागि माननीय गृहमन्त्रीलाइ हार्दिक शुभकामना ।

डा. राम चन्द्र लामिछाने, काठमाण्डौ

Facebook Comments

Leave a Reply

Your email address will not be published.

Share This

Copy Link to Clipboard

Copy