Month: May 2018

रक्तदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न

जेष्ठ १२ । पर्साको सखुवा प्रासौनी वार्ड २ स्थीत श्री दिप नारायण आदर्श उच्च मा बीको प्राङगणमा आज रक्तदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । रक्तदान कार्यक्रममा ६ जना महिला विभा चौधरी, प्रेम लाता चौधरी, ज्ञानु चौधरी ,उमा भैया रभीम कुमारी चौधरी लगायत ७९जाना पुरुष रूपनारायण चौधरी, जय प्रलश चौधरी, खेमराज चौधरी, अजय महतो …

रक्तदान तथा अन्तक्रिया कार्यक्रम सम्पन्नRead More »

विद्यार्थी र अभिभावकलाई मेला झन फलदायी

काठमाडौं–काठमाडौंकी प्रसिद्धि बस्नेत १२ कक्षाका परीक्षा सकाएर बसेकी छिन् । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्न चाहने उनी साथीलाई समेत भेला गरेर शनिबार राजधानीको भृकुटी मण्डपमा जारी शैक्षिक मेलामा आइपुगिन । मेलामा धेरै कलेजको बारेमा थाहा पाएको उनी बताउँछिन् । ‘नेपालमा राम्रो कलेज छैन भन्नेहरुकाले एक पटक यो मेला अवलोकन गर्नै पर्ने हुन्छ,’उनले भनिन,‘एकै ठाउँमा धेरै …

विद्यार्थी र अभिभावकलाई मेला झन फलदायीRead More »

दुइ पार्टीको एकिकरणले नयाँ नेपाल निर्माणको आधार तयार भएको छ ।

भावी पुस्ताको लागि नयाँ नेपाल निर्माण गर्ने अठोटका साथ एकिकृत दुइ पार्टीका शिर्ष नेतृत्वलाइ हार्दिक वधाइ तथा शुभकामना छ । यस महान कामले भावि पुस्ताको भविष्य सुरक्षि र समृद्ध छ भन्ने आधार तयार भएको छ । दुई ठुला पार्टीहरुको एकिकरणले कम्युनिष्ठहरुमा उत्साह त थपेको नै छ तर गैर कम्युनिष्ठहरुले पनि अव देशमा स्थिरता हुन्छ र …

दुइ पार्टीको एकिकरणले नयाँ नेपाल निर्माणको आधार तयार भएको छ ।Read More »

Hotel Raniban Arcade Adopted the Appreciative Inquiry to Promote the Positive Business

  In Nepal tourism is one of the growing service providing industry. It is the largest source of the foreign exchange and revenue. It has been contributing 3% GDP of the country. On 2017 around 1 million tourist visited Nepal from the different countries of the world.  It is a gorgeous destination for adventurous, ecological …

Hotel Raniban Arcade Adopted the Appreciative Inquiry to Promote the Positive BusinessRead More »