Month: June 2018

नेपाली कांग्रेस सुधारको सुल्टो बाटो : डा. यादव पन्डित

कांग्रेसलाई जनतामा आधारित पार्टी बनाउन हाल बिध्धमान रहेको साधारण र क्रियाशिल गरि दुई प्रकारको सदस्यताको व्यवस्था लाई परिवर्तन गर्न जरुरी छ । संघर्षकालमा बनाएको क्रियाशिल सदस्यताको संरचनालाई पार्टी भित्रको अन्तरिक प्रतिस्पर्धामा संस्थापन पक्षले आफ्ना प्रतिस्पर्धीलाई पराजित गर्न अत्यधिक दुरुपयोग गरि सकेको छ, यस्तो संरचनाले अव काम गर्दैन । देशको राजनीति र समाजमा आएको परिवर्तसंग सामन्जस्य …

नेपाली कांग्रेस सुधारको सुल्टो बाटो : डा. यादव पन्डितRead More »

पुँजीवादी पांग्रामाथि समाजवादको यात्रा !

http://nagariknews.nagariknetwork.com/news/48809/ र्तमान सरकार विगतका अल्पमत र कमजोर गठबन्धनको जगमा बनेकोजस्तोकमजोर कम्युनिस्ट गठबन्धन सरकार होइन । यो इतिहासकै सर्वशक्तिमान, स्रोत र साधनले भरिपूर्ण सरकार हो । यस सरकारलाई भोट हाल्ने र नहाल्ने दुवै खाले मतदाताहरूले सरकारसँग उच्च आकांक्षा राख्नु स्वाभाविकै हो । सरकारका सबै सही कार्यहरूलार्ई निसर्त सहयोग र समर्थन गर्छन् भन्ने कुरा सिन्डिकेट उन्मूलनमा जनताले …

पुँजीवादी पांग्रामाथि समाजवादको यात्रा !Read More »