Month: August 2018

व्यक्तिगत फाईदको लागि कुनै मन्दिर धाएको छैन शिव फुयल

हो हाम्रो यात्रामा संगै काम गरेकाहरु माथि पुगे होलान गाडी घरको ब्यबस्था पनि गरे होलान ।राजनितिमा पहुच पनि पुगेकै होला । म सडकमै छु श्रममा नै छु पावरको धमास दिने अाट पनि छैन । व्यक्तिगत फाईदको लागि कुनै मन्दिर धाएको छैन र कुनै देवताको अाशिर्वाद को लोभ पनि छैन ।वस तिमिले साथ दियौ भने अझ …

व्यक्तिगत फाईदको लागि कुनै मन्दिर धाएको छैन शिव फुयलRead More »

प्रदेश २ को समृद्धि सपना : यसरी बन्न सक्छ संसारकै उत्कृष्ट मानवबस्ती ! डा. रामचन्द्र लामिछाने

असार २१, २०७५ http://lokaantar.com/samachar/47717 संघीय गणतन्त्र नेपालको संविधान २०७२ ले नेपाललाई एकात्मक राज्यप्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रूपमा संस्थागत रूपान्तरण गरेको छ । नयाँ संरचनाअनुसार नेपाललाई संघ, ७ प्रदेश र ७५३ स्थानीय तहमा पुनर्संरचित गरिएको छ । शासन सत्ता सञ्चालनमा स्थानीय जनताको प्रत्यक्ष सहभागिता र पहुँच पुगोस् तथा लोकतान्त्रिक मूल्य र मान्यताअनुसार स्वशासित हुने अवसरको …

प्रदेश २ को समृद्धि सपना : यसरी बन्न सक्छ संसारकै उत्कृष्ट मानवबस्ती ! डा. रामचन्द्र लामिछानेRead More »

एक्लो वृहस्पतिप्रतिको आशा र भरोशा डा. रामचन्द्र लामिछाने

https://nepalkhabar.com/np/news/opinion/42198/ काठमाडौं साउन ७, हामी एउटै ब्रम्हाण्डका वासिन्दा भएपनि हाम्रा आफ्नै फरक फरक संसार छन्। हाम्रो चेतना, विश्वास, आस्था, ज्ञान आदिले हामीलाई फरक पहिचानको रुपमा स्थापित गराएको हुन्छ र आफ्नै संसारमा रमाउने बनाउँछ। हामी समाजमा बस्ने र सामुहिक व्यवहार गर्ने भएकोले कतिपय कुराहरु हामी सबैका लागि साझा हुन्छन् र फरक मूल्य, मान्यता, पृष्ठभूमिका बाबजुद पनि …

एक्लो वृहस्पतिप्रतिको आशा र भरोशा डा. रामचन्द्र लामिछानेRead More »