परिकल्पना नेपालको आयोजनामा पहिलो प्रदेश स्तरीय प्रसंशनीय खोज राष्टिय सम्मेलन मंसिर १८ देखी २० सम्म होटल पाउवा भैरवाहामा सम्पन्न हुने भएको छ । सम्मेलनमा विषय विज्ञहरुद्धारा विभिन्न विषय वस्तुहरुमा प्रकाश पारिनुका साथै ९ भन्दा वढी विषयग क्षेत्रहरुमा छलफल गरिने कार्यक्रम रहेको छ । देश भरीका करिव २०० जना भन्दा वढी सहभागी रहने कार्यक्रममा प्रसंसनीय खोजले सुखी नेपाली समृद्ध नेपालको अभियानमा के कसरी योगदान दिन सक्नेछ भन्ने विषयमा छलफल हुने छ ।

Facebook Comments