Articles

अग्रगामी छलाङको पूर्वशर्त लागि अग्रगामी सोचः

सबै मानिसहरु स्वर्ग जान त चाहन्छन तर मर्न कोही चाहदैनन् भन्ने विश्व प्रसिद्ध उखान नेपालको राजनीतिमा हुवहु लागु हुन्छ । विशेषतः २०४७ सालको परिवर्तनपश्चात नेपाललाइ सिंगापुर वनाउने शाब्दिक होडवाजी चल्यो भने २०६२ को जनआन्दोलन पश्चात स्विजरल्याण्ड व्राण्ड भित्रियो । दुखको कुरा सिंगापर र स्विजरल्याण्डको कुरा गर्नेहरु स्वयम वा तीनका अनुयायीहरु नियमित रुपमा सत्ता, संसद, सडक …

अग्रगामी छलाङको पूर्वशर्त लागि अग्रगामी सोचःRead More »

नया समाज निमार्णाकाे लागि सकारात्मक शिक्षा

प्रसिद्ध वैज्ञानिक अल्वर्ट आन्सटाइनका अनुसार शिक्षा भनेको वास्तवीकताहरुको सिकाइमात्रै होइन यो त मष्तिष्कलाई सोच्न सिकाउने तरिका हो । शिक्षा भनेको निश्चित मापदण्ड पुरा गरेर प्रमाण पत्र प्राप्त गर्नु भन्दा अधिक वढी हो । यो रचनात्मक तौर तरिकाहरुको आविष्कार गरेर जीवनलाई गुणस्तरीय र सहज वनाउन सहजीकरण गर्ने सीप हो । परमपरागत औपचारीक शिक्षामा निश्चित मापदण्ड पुरा …

नया समाज निमार्णाकाे लागि सकारात्मक शिक्षाRead More »

दिगो बिकास लक्ष्य प्राप्तीको लागि सामुदायीक रेडियो एवम आइसिटीको महत्व

सन् २०३० सम्म विश्ववाट गरिवी उन्मुलन गरी समृद्ध र समावेशी समाजको निर्माण गर्न संयुक्त राष्ट्रसंघ आववद्ध राष्ट्रहरुको साझा प्रतिवद्धता नै दिगो विकासका लक्ष्यहरु हुन । विकास एक समग्र प्रकृया भए पनि अन्तर सम्वन्धित विषयहरुको समन्वयात्मक प्रयासवाट नै समग्र विकासका लक्ष्यहरु प्राप्त हुने भएको हुँदा दिगो विकास लक्ष्य अन्तर्गत १७ वटा विषय र १६९ वटा सूचाँकहरु …

दिगो बिकास लक्ष्य प्राप्तीको लागि सामुदायीक रेडियो एवम आइसिटीको महत्वRead More »

साहसिक र उत्तरदायि निर्णय नै समुन्नत गणतान्त्रिक नेपालको पूर्वशर्त

अनुशाशन विनाको स्वतन्त्रता अराजकता हो र स्वतन्त्रता विनाको अनुशाशन निरंकशता हो । अनुशाशन सहितको स्वतन्त्रता नै लोकतन्त्र हो । कानुनी राज्यमा मात्र अनुशाशीत र समुन्नत समाजको परिकल्पना गर्न सकिन्छ । लोकतन्त्र नै अनुशाशित समाज, कानुनी राज्य र समुन्नत समाजको सबै भन्दा उच्चतम श्रोत हो । समृद्ध र समुन्नत जिवनको आधार नै लोकतन्त्र हो । मानव …

साहसिक र उत्तरदायि निर्णय नै समुन्नत गणतान्त्रिक नेपालको पूर्वशर्तRead More »

भावि प्रधामन्त्रि कमरेड प्रचण्डलाइ चिठ्ठी

सम्मानीय भूतपूर्व तथा भावि प्रधानमन्त्रि कमरेड प्रचण्ड ज्यू, अभिवादन । मेरो यो पत्र प्रकाशीत भइसक्दा तपाइ नेपालको नयाँ प्रधानमन्त्रि हुने सुनिश्चित भइसकेको हुनेछ । दोश्रोपटक गणतन्त्र नेपालको प्रधानमन्त्रि हुनुहुने भएकोमा अग्रिम वधाई तथा शुभकामना । देशले गरिवीको चंगुलवाट मुक्ति खोजिरहेको वेलामा तपाइ प्रधानमन्त्रि हुन लाग्नु भएकोमा विगताका गुनासा, भविष्यका संभावनाहरु र वर्तमानका चाहनाहरु राखेर यो …

भावि प्रधामन्त्रि कमरेड प्रचण्डलाइ चिठ्ठीRead More »

प्रलयकारी भुकम्पमा जीवनको आस

बाबु ….बाबु  …. भुकम्प गयो । ड्याडी ड्याडी भुकम्प गयो । ढोकामा उभ्भ ..ढोकामा………धेरै बेर जादैन अब रोकिन्छ …..ओहो बर्बाद हुन्छ की क्या हो ..ढोकाम उभ्भ … बैठक कोठाको खाटमा बसेर ल्यापटयाव चलाउदै गरिीरहेको बेलामा अचानक खाट हल्लीन थालेपछि हामी बाबु छोरा विच कोलाहल मच्चियो । भुकम्प शुरु भएको करीब १५ सेकेण्डमा हामी बाबु छोरा …

प्रलयकारी भुकम्पमा जीवनको आसRead More »

अथाह संभावना र अवसरका विच नयाँ सरकारको गठन

वहुप्रतिक्षीत नयाँ संविधान जारी भइसकेपछि सोही संविधानको प्रावधानमा रहेर नयाँ सरकारको गठन भएको छ । सरकार गठनको सन्दर्भमा राजनीतिमा हुनेगरेका थुप्रै दुर्लभ दृश्यहरु देखा परे भने राजनीतिमा हुने गरेका निकै असन्दर्भीक प्रयास र अभ्याससँगसगै राजनीतिमा कहिल्यै कोही कसैको हुँदैन भन्ने मान्यताहरु फेरी एक पटक प्रमाणीत भएका छन । राजनीतिलाइ जतिनै फोहरी खेल छलछाम र तिकडमको …

अथाह संभावना र अवसरका विच नयाँ सरकारको गठनRead More »

के जनयुद्धका नायकले समृद्धीको पनि नेतृत्व गर्लान ?

नेपाली शब्द प्रतिवद्धतालाइ अँग्रेजीमा कमिटमेन्ट तथा हिन्दीमा वादा भनिन्छ । संवत राजनीतिमा यी शब्दहरु निकैनै प्रचलित र धेरै प्रयोग हुन्छन । प्रत्येक दिन मानिसले नयाँ नयाँ प्रतिवद्धताहरु गरेको हुन्छन । मानिसका असिमित चाहनाहरुको पूर्तिगर्न व्यक्तिले आफूभित्रको अन्तरनिहित क्षमताहरुलाइ प्रष्फुटन गराउदा नयाँ नयाँ आविष्कारहरु भएका हुन्छन र यस्ता आविष्कारहरुलाइ हामी वैज्ञानिक चमत्कार पनि भन्दछौ । जव …

के जनयुद्धका नायकले समृद्धीको पनि नेतृत्व गर्लान ?Read More »

टर्कीको चमत्कारीक विकासले उत्साहीत वनायो

एसियन ब्रोडकास्टि∙ युनियन (एवियु)को आवद्ध सदस्यको हैसियतमा अकोरावको १५ सदस्यीय टोली एवियुको ५२औ साधारणसभामा सहभागीहुन हिजो २५ अक्टोवरमा टर्कीको पर्यटकीय शहर स्तानवुल आएको छ । यस संस्थामा एशिया प्रशान्त क्षेत्रका पश्चिममा टर्की र पूर्वमा समाओ तथा उत्तरमा रसिया र दक्षिणमा न्यूजिलैण्ड सहितका ६८ देशका साना र ठूला गरेर २७५ प्रसारणसँग सम्वन्धित रेडियो तथा टेलिभिजनहरु आवद्ध …

टर्कीको चमत्कारीक विकासले उत्साहीत वनायोRead More »

नेपालको सन्दर्भमा बिकास के, किन र कसरी ?

अहिले नेपाली सञ्चार माध्यामहरुमा बिकासको प्रर्याप्त चर्चा चलिरहेको छ भने कतिपय विद्धवानहरुले विकासका विभिन्न मोडेलहरु पनि प्रस्तुत गरिरहेका छन । कतिपयले नेपाल पहिलाको तुलनामा निकै विकसित भएको र छिटैनै नयाँ नेपाल निर्माण हुने ठोकुवा पनि गरेका छन तर आम जनताको जीवनस्तर विगत देखी नै निकै कष्टपूर्ण र दयनीय रहदै आएको छ । त्यसकारण यहँ बिकास …

नेपालको सन्दर्भमा बिकास के, किन र कसरी ?Read More »