Articles

सकारात्मक सोच र विकासमा अधिकार: सुशासन र दिगो विकासका आधार

विकास र अधिकार एक अर्काका पूरक हुन् । अधिकार विना विकास सम्भव हँुदैन भने विकासविनाको अधिकारले आक्रोश, अराजकता, अस्थिरता र निराशा पैदा गर्दछ । यसै कुरालाई मनन गरेर विकासको प्रक्रियामा सबैलाई सहभागी गराउने उद्देश्यले सन् १९९७ मा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव श्री कोफी अन्नानले संयुक्त राष्ट्रसंघका सबै निकायहरुले सञ्चालन गर्ने कार्यक्रमहरुमा मानवअधिकारलाई मूल प्रवाहमा राखेर …

सकारात्मक सोच र विकासमा अधिकार: सुशासन र दिगो विकासका आधारRead More »

सुशासनको लागि राजनीतिक प्रतिवद्धता सहितको व्यवहारको आवश्यकता

सुशासन भनेको लोकतान्त्रिक राज्यले निर्धारण गरेका लक्ष्य र उद्देश्य प्राप्तिका लागि संविधान र कानुनको अधीनमा रही राज्यले जनता प्रति जवाफदेही भई पारदर्शितापूर्वक शक्तिको अभ्यास गर्नु हो । सुशासन राजनीतिक बैधानिकता, एवम् उत्तरदायित्व, संघ(संस्था खोल्ने र सहभागि हुन पाउने स्वतन्त्रता, निस्पक्ष एवम् विश्वासनीय न्यायिक व्यवस्था, प्रशासनिक उत्तरदायित्व, अभिव्यक्ति र सूचनाको हक, प्रभावकारी र चुस्त सार्वजनिक व्यवस्थापन …

सुशासनको लागि राजनीतिक प्रतिवद्धता सहितको व्यवहारको आवश्यकताRead More »