General

प्रदेस नं २ मे विकास

अव वुझाता की प्रदेस नं २ मे विकास होई । मुख्य मन्त्री माननीय श्री लालवावु राउत भोजपुरी भाषामे मे सपथ ले के मातृ भाषाप्रति अपन सम्मान देखाउलन । प्रदेस नं २ के मुख्य भाषाके रुपमे रहल मैथिली, भोजपुरी, नेपाली, वजिका लगायतके सव मातृ भाषा और भाषिकाके सम्मान, सम्वर्धन एवम् प्रवर्धन ही वहाँके सँस्कृति एवम सभ्यताके …

प्रदेस नं २ मे विकासRead More »

प्रदेसकाे राजधानीकाे वारेमा अव किचलाे गरिरहनु अावश्यक छैन

लामो विवाद र वहस पश्चात प्रदेश राजधानी तोकिएको छ । विना आधार केही सिमित राजनीतिक पहुँचवालाहरुको लहडमा तोकिएको अस्थायी मुकामले व्यापक जन असन्तोष उभार भएको छ भने आर्थिक क्रान्तीका लागी अवरोध खडा भएको छ । नेपालले अहिले भौतिक पुर्वाधारमा लगानी गर्नु भन्दा पनि भइरहेका पूर्वाधारहरुको समुचित सदुपयोग गरी विकासमा केन्द्रित हुनु पर्ने वेलामा संभावीत केन्द्रहरुलाई …

प्रदेसकाे राजधानीकाे वारेमा अव किचलाे गरिरहनु अावश्यक छैनRead More »

Foundation of Appreciative Inquiry Training

मिति 25-26 Feb, 2017 मा यस इस्टर्न रिसर्च इन्टिट्युट अफ पोजिटिभ साइन्स (ईRIPS) द्वारा आयोजित 2 दिने Foundation of Appreciative Inquity तालीम काठमाडौ बुद्धनगर, न्युबानेस्वर स्थित उद्धमिघर मा विभिन्न फरक फरक पेशा मा आबद्ध भएका प्रतीक्षार्थिहरु को उत्साहजनक सहभागिता मा सम्पन्न भएको छ। प्रतिक्षार्थिहरु ले AI मर्फत तालीम अवधिमा आफ्नो बारे मा आफै भबिस्य समेत …

Foundation of Appreciative Inquiry TrainingRead More »