नेपाली विज्ञद्धारा चीनमा सकारात्मक व्यवसाय प्रवर्धनका लागि प्रसंसनीय खोज प्रक्षिण

कुनै पनि व्यवसायले राज्यका सम्पूर्ण नियम कानूनहरु तथा सामाजिक उत्तरदायित्वहरुको परिपूर्ति गर्दै खुद मुनाफा कमाउनुलाई सकारात्मक व्यवसाय भनिन्छ । व्यवसायलाई सकारात्मक वनाएर व्यापारी, उपभोक्ता र समाज सबैलाई फाइदा हुने गरी व्यवसायलाई प्रवर्धन गर्न विभिन्न व्यवसायमा संलग्न व्यावसायी, प्राज्ञीक तथा अनुसन्धानकर्ताहरुको लागि यही नोभेम्वर १४ देखी १६ सम्म चीनको व्यपारीक शहर गोन्जाउ शहरमा सकारात्मक व्यवसाय प्रवर्धनका […]

सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञीक नेतृत्व विकास तालिम

त्रिभुवन विश्वविद्यालय रुपान्तरण परियोजनाको सहयोगमा चितवन ख्रैरहनी नगरपालिका वडा नं २ रहेको श्री जनजीवन माविका शिक्षक, कर्मचारी, व्यवस्थापन समितिका पदाधीकारी एवम् निर्वाचित जनप्रतिनिधीहरुको क्षमता अभिवृद्धि गरी विद्यालयको संस्थागत तथा शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यले सकारात्मक विद्यालय व्यवस्थापन तथा प्राज्ञीक नेतृत्वमा लामो समयदेखी सहजीकरण गर्दै आएको ईस्टर्न रिसर्च ईन्स्टिच्युट अफ पोजिटिभ साईन्ससँग सहकार्य गरेर सकारात्मक विद्यालय […]

रुपा गाउँपालिकाको अनुकरणीय प्रतिवद्धता गाउँ गाउँमा गुणस्तरीय शिक्षा

नेपाल विश्वसमुदायको एक महत्वपूर्ण सदस्य हो । नेपालको भौगोलिक वनावटका कारण नेपाल समग्र भुमण्डलीय पद्धतीको अभिन्न अंगको रुपमा रहेको छ । यहाँको जनसंख्या, साँस्कृति तथा समाजिक विविधता विश्व मानव समुदायको अभिन्न अंग भएकोले विश्वमा हुने हर हलचलले यहाँ प्रभाव पारिरहेको हुन्छ भने यहाँ हुने सकारात्मक रुपान्तरणका परिणामहरुले पनि विश्वलाई नेपाल तर्फ आकर्षित गर्ने गर्दछ । […]

सकारात्मक पालिका व्यवस्थापन तथा नेतृत्व विकास तालिम

रुपा गाउँपालिकामा कार्यरत कर्मचारीहरु, जनप्रतिनिधीहरु तथा यहाँका प्राकृतिक तथा सामाजिक श्रोत र साधनहरुका सवल पक्षहरुको लेखाजोखा गरी ती श्रोतहरुको अधिकतम सदुपयोग गरेर जनताको दैनिक जिवनमा सकारात्मक रुपान्तरण ल्याउन र वातावरण मैत्रि दिगो तथा समावेशी विकासको लागि नेतृत्वदायी भुमिका निर्वाह गर्न दक्ष वनाउने उद्धेश्यले सकारात्मक पालिका व्यवस्थापन तथा नेतृत्व विकास तालिमको आयोजना गरियो । परिवर्तित अवस्थामा […]

भिमाद नगरपालिकामा सकारात्मक नेतृत्व र विकास व्यवस्थापन तालिम सम्पन्न

मानिस चेतनशिल समाजिक प्रणाी हो त्यसकारण यो समाजमा नै वस्दछ । मानिसले चेतनाको सदुपयोग गरेर प्रकृतिमा उपलब्ध श्रोत तथा साधनहरुको सदुपयोग गरेर दैनिक जीवनलाई सहज वनाउन सक्दछ । जति जति चेतनाको विकास हुँदै जान्छ त्यति नै नयाँ नयाँ आविष्कारहरु हुँदै जान्छन र जीवन सहज हुन्छ । आजको संसारमा जुन समाजका व्यक्तिहरु वैज्ञानीक सोच, सिर्जनशिल, आविष्कारमुखी […]

सुरक्षित र भरोसा योग्य संवाद निर्माण कलाको लागि प्रसंसनीय खोज दृष्टिकोण तालिम

वेस नेपालको आयोजनामा पौष २४ गते संवाद समुहका पदाधीकारीहरुको लागि सुरक्षित र भरोसा योग्य संवाद निर्माण कलाको लागि प्रसंसनीय खोज दृष्टिकोण तालिम सञ्चालन गरियो । तालिममा स्थानीय सरकारका जन प्रतिनिधी र संवाद समुहका सदस्यहरु सहित २४ जनाको सहभागीता रहेको थियो । तालिमको मुख्य उद्धेश्य संवाद समुहका सदस्यहरुलाई सुरक्षित र भरोसा योग्य संवाद कलाको लागि प्रसंसनीय […]

स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिको लागि प्रसंसनीय खोज तालिम

नेपाल नर्सीग. संघको आयोजनामा नर्सहरुमा अन्तरनीहित सकारात्मक संभावनाहरुको प्रष्फुटन गराएर सेवा ग्राहीहरुलाई गुणस्तरीय र प्रभावकारी सेवा उपलब्ध गराउन उत्प्रेरीत गर्ने उद्धेश्यले प्रसंसनीय खोज तालिम सञ्चालन गरिएको छ । पहिलो चरणमा पाल्पा जिल्लामा सेवारत नर्सहरुको लागि पाल्पाको मिसन अस्पतालमा तालिम सञ्चालन गरियो जसमा विभिन्न संस्थामा कार्यरत ६५ जना नर्सहरु सहभागी हुनु भएको थियो । दोश्रो चरणमा […]

सकारात्मक नेतृत्व तथा विकास व्यवस्थापनका लागि प्रसंशनीय खोज तालिम

२१ औ शताब्दीमा नेतृत्व नेतृत्व भन्ने शब्दले मष्तिष्कमा विभिन्न प्रकारका तस्विरहरु सलवलाउन थाल्दछन । नेतृत्व भन्ने वित्तिकै एक आदर्शवान, धैर्यवान, दूरदृष्टि भएको, जिम्मेवार र जवाफदेही भएको र अप्ठयारोमा पनि आफ्ना अनुनायीहरुलाई सहजता पुर्वक सफलताको वाटोमा डोरयाउन सक्ने एवम् अनुयायीहरुले सपनामा पनि नसोचेको सकारात्मक भविष्य निर्माणको मार्गमा डोर्याएर नयाँ भविष्य निर्माणको लागि उत्प्रेरीत गर्ने व्यक्तिलाई वुझाउदछ […]

Advanced Level Appreciative Inquiry Training 5-7 April, 2018 Kathmandu Nepal

Do you want to unleash your positive potential to make the things happen?  “Everything is possible if the positive potential is unleashed” INTRODUCTION As today’s headlines from around the globe remind us- now more than ever- we need to explore new ways to organize, collaborate, and strengthen our communities. With this lofty, but essential goal […]