COVID -19 माथि चौतर्फी आक्रमण र नियमित जीवनको अपेक्षा : तेजप्रकाश श्रेष्ठ

चीनको वुहानलाइ इपीसेन्टर बनाइ यात्रामा निक्लेको कोरोनाले झन्डै पुरै विश्वमा आफ्नो अस्तित्व देखाइसकेको छ। विश्वको शक्तिशाली र विकसित कहलियका मुलुकहरूलाई त्राहिमाम गराइसकेको छ। यहि सन्त्रासको बिचमा शान्ति भुमि नेपालमा पनि यसले आफ्नो डरलाग्दो स्वरूप देखाइ सकेको छ।परिणाम स्वरूप यसको रोकथाम र नियन्त्रणका निम्ति नेपाल सरकारबाट घोषणा र कार्यन्वयन भएको lockdown ले एक हप्ता पूरा गरिसकेको …

COVID -19 माथि चौतर्फी आक्रमण र नियमित जीवनको अपेक्षा : तेजप्रकाश श्रेष्ठ Read More »

सेल्फ आइसोलेसन: कथा हाम्रो आफ्नै

चारदिन भै सकेछ । उनी बिदेशबाट फर्केको। यसपाली आफ्नो कामको सिलसिलामा उनी लण्डन, भियना र डव्लिन हुँदै झण्डै तीन हप्तापछी स्वदेश फर्केकी हुन् । उनी फर्कने बेला सम्म युरोपको विभिन्न देशमा कोरोना भाइरसको आतंक फैलिसकेको थियो। इटलीमा त मान्छेहरु बिरामी भएर मर्न थालेको समाचार आईसकेको थियो। लण्डनमा पनि सार्वजनिक यातायात, होटेल, रेस्टँरा, पब र बारहरु, …

सेल्फ आइसोलेसन: कथा हाम्रो आफ्नै Read More »